कपिलवस्तुको चन्द्रौटामा नुनको हाहाकार भएको भ्रम
माधव वेल्वासे/कात्तिक २७, कपिलवस्तु । कपिलवस्तुको चन्द्रौटामा नुनको को हाहाकार भएको भ्रम फैलिएको छ । सनिवार विहानै देखि चन्द्रौटाका किराना पसलमा ग्राहकहरुको भिड रहेको छ । व्यापारिहरुले पनि वेच्नु भन्दा गोदाममा...