अध्यक्ष ओली आज कपिलवस्तु जाँदै, २ सांसदसहित ५ हजारलाई पार्टी प्रवेश गराउने
चैत १४, काठमाडौं । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली आज कपिलवस्तु जाँदैछन् । उनी त्यहाँ दुई सांसदसहित विभिन्न पार्टी परित्याग गरि एमाले प्रवेश गर्ने ५ हजारभन्दा बढी नेता कार्यकर्ताहरुलाई...