प्रेम सुनार/साउन १, गुल्मी । विहिवार राती गुल्मीको बाँझकटेरी हत्या काण्डको रहस्य प्रहरीले २४ घण्टा नपुग्दै खुलासा गरेको छ । बाँझकटेरी–१ का ५८ वर्षिय छत्रबहादुर सेन ओलीको हत्या...