प्रगतिशील प्राध्यापक संगठन मध्यपश्चिम ‘ख’ को सातौं क्षेत्रीय अधिवेशन सम्पन्न
प्रभात सुवेदी । फागुन ९, बर्दिया । प्रगतिशिल प्राध्यापक संगठन मध्यपश्चिम ‘ख’ को सातौ क्षेत्रिय अधिबेशन जिल्ला सदरमुकाम गुलरियामा सम्पन्न गरिएको छ । अधिवेशनले बबई बहुमुखी क्याम्पसका अध्यक्ष यदुनाथ पौडेलको अध्यक्षतामा...