धर्मलाई विकाससँग जोडौं: सांसद चौधरी
सन्तोषकुमार गुप्ता/मङ्सिर २८, दाङ् । सांसद तथा नेपाली कांग्रेसका नेता डिल्लीबहादुर चौधरीले धर्मलाई विकाससँग जोडेर लैजानुपर्ने बताउनु भएको छ । अहिलेको विश्वमा धार्मिक अस्तित्व संकटमा पर्दै जान थालेको भन्दै उहाँले...