गुल्मीमा यातायातका साधनले सरकारले तोकेभन्दा बढी भाडा लिँदै
असोज १३, तम्घास (रासस) । गुल्मीमा यातायातका साधनले सरकारले तोकेभन्दा बढी भाडा लिन थालेका छन् । कोरोना महामारी र सरकारले भाडा बढाएको बहानामा उनीहरुले यात्रुहरुसँग तोकिएभन्दा बढी भाडा असुल्दै आएका...