प्युठानमा कोरोना समुुदायमा फैलदै गएपछि पठनपाठन स्थगित
असोज २५, प्युठान (रासस) : प्युठानको नौबहिनी गाउँपालिकाले शिक्षण सिकाइका क्रियाकलाप स्थगन गरेको छ । समुदायमा कारोना भाइरसको सङ्क्रमण दर बढ्दै गएपछि नौबहिनीका विद्यालयका पठनपाठन कार्य स्थगन गरिएको हो ।शिक्षा,...