रूपन्देहीको दानव नदीमा तीन बालक बेपत्ता
काठमाडौँ | रूपन्देही जिल्लाको लुम्बिनी सांस्कृतिक नगरपालिका-२ अर्दौलीस्थित दानव नदीमा तीन बालक बेपत्ता भएका छन्। उनीहरू सोमबार पौडी खेल्ने क्रममा बेपत्ता भएका हुन्। बेपत्ता भएकाहरुमा सोही ठाउँ बस्ने १३ वर्षीय...