भदौ २०, दाङ | दाङमा पानीमा डुबेर तीन जनाको ज्यान गएको छ । शुक्रवार विहान ७ बजेको समयमा जिल्लाको दंगिशरण गाउँपालिका–६ मैरवका ४० वर्षीय कुलबहादुर खड्काको कुवामा डुबेर मृत्यु् भएको...