काशीराम शर्मा | माघ ४, बाँके | घरबास (होमस्टे) प्रति बाह्य र आन्तरिक पर्यटकको आकर्षण बढ्दै गएको छ । होमस्टे सञ्चालकहरु पर्यटकलाई लोभ्याउन अझ बढी सेवासुविधा थप्ने धूनमा छन् ।...