रोल्पाका कैदीबन्दी स्वरोजगार बन्दै
साउन २, रोल्पा | रोल्पा कारागारका कैदीबन्दीहरुले स्वरोजगार बन्न थालेका छन् । विभिन्न अभियोगमा जेल जीवन बिताइरहेका कैदीबन्दीहरुले सीपमूलक तालीमपश्चात् स्वरोजगार बन्न थालेका हुन् । उनीहरुको मनोबल बढाउन तथा आयआर्जनमा सहयोग...