भदौ ४, पाल्पा | प्राचीन समयदेखि प्रयोगमा रहेको कुडुले(घुमाउरो) घर अहिले लोपोन्मुख हुँदैं गएको छ । जाडो याममा तातो र गर्मीमा शीतल हुने सो घर पछिल्ला समय कच्चा पदार्थको अभाव र...