पाल्पामा उत्साहका साथ मनोनयन दर्ता, क-कसले दिए उम्मेदवारी ?
कात्तिक १६, पाल्पा (रासस) | आगामी मंसिर २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि पाल्पामा उत्साहजनक रुपमा मनोनयन दर्ता गराएका छन् । प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि...