सलिम अन्सारी । भदौ २६ बडडाडाँ । ऐरावती सहकारी सानाकिसान बहुउध्यशिय सहकारी सँस्था बडडाडाले आइतबार देखी मनीट्रान्सफर सेवा सुरु गरेको छ। सहकारी सँस्थाको सदस्य तथा गैरसदस्यलाइ बिश्वासनिय र भरपर्दो सेवा...