2026-07-11 03:39 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

सहकारीद्दारा मनीट्रान्सफर सेवा सुरु

sahakari

सलिम अन्सारी । भदौ २६ बडडाडाँ । ऐरावती सहकारी सानाकिसान बहुउध्यशिय सहकारी सँस्था बडडाडाले आइतबार देखी मनीट्रान्सफर सेवा सुरु गरेको छ।

सहकारी सँस्थाको सदस्य तथा गैरसदस्यलाइ बिश्वासनिय र भरपर्दो सेवा प्रवाह गर्ने उद्दयशयले ग्रामिण क्षेत्रबाट सेवा सुचारु गरिएको सँस्थाले जनाएको छ । प्रभु बिकास बैक सँगको सहकार्यमा सेवा आरम्भ गरिएको अध्यक्ष चिन्त बहादुर सोमै मगरले बताए । बिस २०५९ सालमा स्थापना भएको सहकारीले गाउँस्तरमा रहेर बिभिन्न सरकारी तथा गैरसरकारी निकाए सँगको समन्वयमा कृषिसँग सम्बन्धीत कार्यक्रम सन्चालन गर्दै आएकोमा आज देखी बैकिगँ सेवा थप गरेको जनाएको छ। सेवा सुचारु सँगै यस क्षेत्रको आर्थिक क्षेत्रमा कोसेढुगाँ साबित हुने सोमैले बताए। अव सेवा ग्राहिहरुले देश तथा बिदेशबाट पठाएको रकम सजिलै पाउन र पठाउन सक्ने छन।

यसैबिच सहकारी सँस्था र उधोग बाणिज्य सँघ बडडाडाँ बजार इकाइका नबनिर्बाचित पदाधिकारी सदस्य बिच परिचयात्मक र छलफल कार्यक्रम गरिएको छ।सहकारी सँस्थाको सभाहलमा आयाजित कार्यक्रममा वजारमा पछिल्लो समय कृषिजन्य बस्तुहरुको खरिद तथा बिक्रीमा अस्वस्थ प्रतिस्प्रधा बदेको भन्दै यसलाइ व्यवस्थापन गर्ने बारेमा छलफल गरिएको उध्योग बाणिज्य सँघ बडडाडाँ वजार इकाइका अध्यक्ष कृष्ण बहादुर रायमाझीले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्लाहीमा पनि एक युवाले गरे आत्मदाहको प्रयास​​​ रामेछापमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु गणेश नेपाली आत्मदाह घटनामा माइतीघरमा सरकारविरुद्ध प्रदर्शन गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न समिति गठन घाँटी चिच्याएर मात्रै हुँदैन, जनताको सेवा गर्छु भनेर मुखले बोलेर मात्र पुग्दैन: गृहमन्त्री गुरुङ गणेश नेपालीको मृत्यु सरकारप्रति जनतामा बढ्दो निरासा र असुरक्षाको भयावह संकेत: खुश्वु ओली आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्यु गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ: नेकपा अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ अक्सिजन सिलिन्डर विस्फोट हुँदा एक जनको मृत्यु प्रतिनिधिसभा बैठक बस्दै राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण सुनचाँदीको मूल्य बढ्यो खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट