2026-06-14

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

बिजुवार बजार इलाकामा पण्डित बिजयी

chunab1भदौ २२, प्युठान /फोटो फिचर सर्बत्र चासोका रुपमा लिएको बिजुवार बजार इलाकाको अधिवेशन बाट नयाँ नेतृत्व चयन भएको छ । गए राती अबेर सम्पन्न संघको एघारौ बार्षिक साधारण सभा एवम चौथो अधिबेशनबाट अध्यक्षमा केशवराज पण्डित विजयी हुनुभएको हो। पण्डितले २ सय ४४ मत प्राप्त गर्नुभयो भने प्रतिस्पर्धि गोपालनाथ योगीले १६९ मत पाउनुभएको छ ।

chunab2जिल्ला प्रतिनिधिहरुमा बद्रीनाथ श्रेष्ठ(२२५०), दधिराम भण्डारी (२१२०) र सुवासचन्द्र भण्डारी(१९९०) विजयी हुनुभएको छ । अन्य जिल्ला प्रतिनिधिका प्रतिस्पर्धी दुर्गा भुसाल(१९००), कृष्ण कर्माचार्य(१७६०)  र यज्ञ बहादुर केसी(प्रभात) (१६५०) रहेको छ ।

इलाका सदस्यहरुमा प्रविण कक्षपति २३३०, अनिल श्रेष्ठ(२२५०), गोविन्द बहादुर कार्की(२२४०), चन्द्र बहादुर घर्ति (२२००), राजिव सुवेदी (दिपक) (२१८०), डिल्लीराज पराजुली (२१५०), गणेश बहादुर केसी (२१००), बाबुराम श्रेष्ठ(२०९०), प्रदिप कर्माचार्य(२०९० )रहेका छन् । समान मत प्राप्त गरेका श्रेष्ठ र कर्माचार्यले आधा–आधा कार्यकाल चलाउने सहमति भएको छ । ५०९ मतदाता मध्ये ४६३ मत खसेको निर्वाचन मण्डलले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार चीन भ्रमणमा जाँदै बालेन सरकार ६ महिनामै ढाल्न भदौको भन्दा सशक्त आन्दोलन एमालेको अगुवाइमा गर्न आवश्यक छ: महेश बस्नेत नेपाल सरकारको अहिले रक्षा मन्त्री को हुनुहुन्छ, रक्षा मन्त्रीलाई सभामुखले बोलाउनुपर्छ: हर्क साम्पाङ अर्थमन्त्रीबाट समिति र संसदको अवमूल्यन भएको छ धम्काउने कोसिस भएको छ: वर्षामान पुन सुनचाँदीको मूल्य बढ्यो प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक