रोल्पा सुकीदह गाउँपालिकावासी आन्दोलित
मनिषा राई/पुस ३, रोल्पा । पश्चिम रोल्पाको सुकीदह गाउँपालिकाका स्थानिय आन्दोलित भएका छन् । मानिसको नाममा सुकीदह गाउँपालिकाको नामाकरण गर्न खोजिएके भन्दै स्थानीयवासीन्दा आन्दोलित भएका हुन् । बिरोध स्वरुप स्थानीयले वडा कार्यालयहरुमा...