रोल्पामा परीक्षा नतिजा सुधारका लागि स्वयम्सेवक शिक्षक परिचालन
फागुन ३, रोल्पा । अघिल्लो वर्षको प्रवेशिका परीक्षामा कमजोर नतिजा देखिएका ११ माविमा नतिजा सुधारका लागि यस वर्ष स्वयम्सेवक शिक्षक परिचालन गरिने भएको छ ।
जिल्ला शिक्षा समितिको हालै बसेको बैठकले...