दाङबाट १७ लाखको रिचार्ज कार्ड चोरी गर्ने रोल्पाका पुन पक्राउ
कात्तिक १५, दाङ | असोज २३ गते दाङको भालुवाङबाट १७ लाखको रिचार्ज कार्ड चोरी गर्ने आरोपी पक्राउ परेका छन् | रोल्पामा रिचार्ज विक्री गरिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा रोल्पाका दलबहादुर पुन रहेका छन् | पुन घटनाको २१ दिनपछि पक्राउ परेका हुन् ।
रोल्पामा ६७ जना एचआइभी संक्रमित
कात्तिक ९, रोल्पा (रासस) : रोल्पामा एचआइभी संक्रमितको सङ्ख्या ६७ पुगेको छ । यस क्षेत्रमा कार्यरत रोल्पा प्लस संस्थाका अनुसार संक्रमितमध्ये पुरुष र महिलाको सङ्ख्या बराबर छ ।
जिल्लामा हालसम्म यो रोगका कारण १५ को मृत्यु भइसकेको बताइएको छ । जीवित संक्रमितमध्ये २६ महिला र २६ पुरुष छन्
रोल्पामा श्रीमानद्वारा खुकुरी प्रहार गरि आफ्नै श्रीमतीको हत्या
कात्तिक ८, रोल्पा । रोल्पामा एक व्यक्तिले आफनै श्रीमतीको हत्या गरेका छन् ।
रोल्पाको गंगादेव गाउँपालिका वडा नम्बर ५ का सुकलाल सार्कीले श्रीमती ३९ वर्षीय देविसराको हत्या गरेका हुन् । गय राति करिब ११ बजे सुकलालले घाँटीमा खुकुरी प्रहार गरी श्रीमतीलाई घरभित्रै हत्या गरेको जिल्ला प्रहरी कार्य
रोल्पा जिल्ला अस्पतालमा टेलिफोनको असुविधा
कात्तिक ८, रोल्पा (रासस) | जिल्ला अस्पताल रोल्पामा प्रभावकारी टेलिफोन सेवा नहुँदा कार्यालयको दैनिक काम प्रभावित हुँदै आएको छ । जिल्ला सदरमुकामको मुख्य बजारवाट पाँच किलोमिटर पश्चिम रेउघामा रहेको जिल्ला अस्पतालमा टेलिफोन असुविधाले सेवाग्राहीसमेत मर्कामा पर्दै आएका छन् ।
जिल्लामा नेप
रोल्पाका अस्पतालमा टेलिफोनको असुविधा, सेवाग्राही मर्कामा
कात्तिक ८, रोल्पा | जिल्ला अस्पताल रोल्पामा प्रभावकारी टेलिफोन सेवा नहँुदा कार्यालयको दैनिक काम प्रभावित हँुदै आएको छ । जिल्ला सदरमुकामको मुख्य बजारवाट पाँच किलोमिटर पश्चिम रेउघामा रहेको जिल्ला अस्पतालमा टेलिफोन असुविधाले सेवाग्राहीसमेत मर्कामा पर्दै आएका छन् ।
जिल्लामा नेपाल टेलि
प्रविधि मैत्री बन्दै रोल्पाका सामुदायिक विद्यालय
असोज २९, रोल्पा | रोल्पाका सामुदायिक विद्यालय प्रविधिमैत्री हुन थालेका छन् । पछिल्ला प्रविधिको उपयोग गर्दै विद्यालयको शिक्षण सिकाइलाई उपलब्धिमूलक बनाउन भन्दै यस्ता प्रविधिको प्रयोग हुन थालेको हो ।
जिल्ला सदरमुकाम लिवाङमा रहेको बालकल्याण नमूना माविले डिजिटल हाजिरीको शुरुवात गरेको छ
रोल्पाकी १४ बर्षीय बालिका आफ्नै बाबुबाट बलात्कृत
असोज २४ रोल्पा (रासस) | रोल्पाकी एक १४ वर्षीया बालिका आफ्नै बाबुबाट बलात्कृत भएकी छिन् । रोल्पा नगरपालिका–६ की ती बालिका आफ्नै बाबुबाट पटक–पटक बलात्कार भएको खुलेको हो । गत भदौ २७ देखि आफू लगातार तीन पटक बलात्कारमा परेको बालिकाले बताएकी छिन् ।
आमाको मृत्युपछि बाबुले पटक–पटक बलात्का
रोल्पा ,प्युठान र भालुवाङ्ग सम्म अब र्याफ्टिङ्गमा ओहर-दोहर
प्रेम सुनार | असोज २३, बुटवल । रोल्पाको लुङग्री खोलामा सोमबार देखि र्याफ्टिङ्ग सेवा सुरु भएको छ । उक्त सेवाको उद्घाटन उर्जा जलश्रोत तथा सिंचाई मन्त्री बर्षमान पुन – अनन्त ) ले उद्घाटन गरेका हुन । रोल्पकोको सुनिल स्मृति गाउँपालिका र कर्णाली र्याफ्टिङ्ग एण्ड एडभेञ्चर प्रालिको साँझेदारीमा र्य
रोल्पाको प्रथम जिल्ला सम्मेलन सम्पन्न
असोज २१, रोल्पा | अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (छैठौं) रोल्पाको प्रथम जिल्ला सम्मेलन लिवाङमा सम्पन्न भएको छ । सम्मेलनले खगेन्द्रा विष्टको अध्यक्षतामा १३ पुर्ण र ४ वैकल्पिक गरि १७ सदस्यीय जिल्ला समिति गठन गरेको छ ।
समितिको उपाध्यक्षमा मिलनसिं ठकुरी, सचिवम
प्रदेश ५ मा करार खेती कार्यक्रम सुरु हुँदै, के हो करार खेती कार्यक्रम ?
असोज २१, काठमाडौँ | प्रदेश नम्बर ५ को प्रदेश सरकारले भूमिहीन सुकुम्वासीहरुलाई निःशुल्क जग्गा दिएर खेती गराउने तयारी गरेको छ । सरकारले आफ्नो जग्गा नभएका तर कृषि गर्न चाहेकाहरुलाई करार खेती कार्यक्रम गराउने तयारी गरेको हो ।
यसखाले खेतिमा सहभागी हुन बर्दिया र दाङका भूमिहीनहरुहरु सम्
रोल्पा जान भनी हिडेँका आमा-छोरी दाङमा मृत फेला
असोज १८, लमही ( रासस) | बबइ गाउँपालिका–४ हसनापुरमा आमाछोरी मृत फेला परेका छन् ।
हसनापुरका २४ वर्षीया सरस्वती पुनमगर र उहाँकी तीन वर्षीया छोरी कृतिका आज मृत फेला परेको इलाका प्रहरी कार्यालय खिलतपुरले जानकारी दिएको छ ।
स्थानीय सितलगौरा सामुदायिक वनमा मृत फेला परेक
पढाइमा समस्या भोग्दै रोल्पाका अपाङ्गता भएका विद्यार्थी
असोज १७, रोल्पा | अपाङ्गता भएका विद्यार्थीले उपलब्ध सेवा सुविधाबाट आफूहरूको पठनपाठनमा समस्या हुँदै आएको गुनासो गरेका छन् । राज्यले उपलब्ध गराउँदै आएको सेवा सुविधा अपुग हँुदा आफूहरूको अध्ययन प्रभावित भएको उनीहरूको भनाइ छ ।
शारीरिक तथा मानसिक रूपमा आफूहरु अन्य विद्यार्थीभन्दा


