रोल्पामा थबाङ गाउँपालिकाबाट माओबादी केन्द्रले खाता खोल्यो
असार १६, रोल्पा । रोल्पाको थबाङ गाउँपालिकाबाट माओबादी केन्द्रले खाता खोलेको छ । नेकपा माओवादी केन्द्र का गाउँपालिका अध्यक्षका उम्मेदवार विरबहादुर घर्तीमगर १९९० मत ल्याएर बिजयी भएका छन् । यस्तै उपध्यक्ष...