संसदीय मामिला पत्रकार समाज, प्रदेश नं ५ मा घिमिरे
मङ्सिर २१, बुटवल | संसदीय मामिला पत्रकार समाज प्रदेश नं ५ को आज बुटलवमा सम्पन्न प्रथम अधिवेशनले पत्रकार विष्णुप्रसाद घिमिरेको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ ।
अधिवेशनले उपाध्यक्षमा पत्रकार अमृता...