जेठ २०, काठमाडौं | अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी विभाग भैरहवा रुपन्देहीका नापी अधिकृतसहित पाँच जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको छ ।अख्तियारले घुस लेनदेनको अभियोगमा नापी अधिकृत सरोज...