धनुषामा बलात्कार पछि हत्या गर्ने दुई जनालाई आजीवन कारावास
असोज २, धनुषा | एक बालिकालाई बलात्कार गरी हत्या गर्ने दुईजनालाई जिल्ला अदालत, धनुषाले बुधबार आजीवन कारावासको सजाय सुनाएको छ | सामूहिक बलात्कार गरी बालिकाको हत्या गर्ने धनुषाको औरही गाउँपालिका–२,...