मधेशमा छठको थप एक दिन सार्वजनिक बिदा
कात्तिक १३, जनकपुरधाम। मधेश प्रदेशमा छठको अवसरमा थप एक दिन सार्वजनिक बिदा दिइएको छ। मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले जनकपुरधामले छठको पारन अर्थात उदाउँदो सुर्यलाई अर्घको दिन समेत सार्वजनिक बिदा दिएको हो।
मुख्यमन्त्री...