राम नारायण महतो, कार्तिक २९, गौशाला । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले जारी राखेको अनिश्चितकालिन आमहडतालको कारण महोत्तरीको रामनगरमा रहेको चिनी मिल समयमा संचालनमा हुने अवस्था नदेखेपछि उखु किसानहरु क्रसरमा उखु पेल्ने...