घुस लिँदालिँदै गाविससचिव अख्तियारको फन्दामा
भदौ २३, जनकपुर । महोत्तरीमा घुस लिँदालिँदै एक गाविस अख्तियार दुरुपयोग अनुसन्धान आयोगको फन्दामा परेका छन् ।अख्तियार दुरुपयोग अनुसन्धान आयोग, बर्दिबास महोत्तरीको टोलीले जलेश्वर महेन्द्र चोकबाट बथनाहा गाविसका सचिव गुलाव चौधरीलाई...