साउन २८, गौशाला । महोत्तरी जिल्लाको रामगोपालपुर गाविसमा बिहीबार मोटरसाइकलले ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा रामगोपालपुर गाविस–२ बस्ने रामनारायण मण्डलकी पत्नी ४५ वर्षीया देवीयादेवी मण्डल रहेको जिल्ला प्रहरी कार्यालय"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन २८, गौशाला । महोत्तरी जिल्लाको रामगोपालपुर गाविसमा बिहीबार मोटरसाइकलले ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा रामगोपालपुर गाविस–२ बस्ने रामनारायण मण्डलकी पत्नी ४५ वर्षीया देवीयादेवी मण्डल रहेको जिल्ला प्रहरी कार्यालय"/>

2026-09-12 12:58 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

महोत्तरी - MHT

महोत्तरीमा मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु

साउन २८, गौशाला । महोत्तरी जिल्लाको रामगोपालपुर गाविसमा बिहीबार मोटरसाइकलले ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा रामगोपालपुर गाविस–२ बस्ने रामनारायण मण्डलकी पत्नी ४५ वर्षीया देवीयादेवी मण्डल रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । 

महोत्तरीको जलेश्वर बर्दिबास सडखण्डमा बिहीबार जलेश्वरबाट बर्दिबासतर्फ गइरहेको ज६प ३७०४ नंं को डिस्कभर मोटरसाइकलले पदैल यात्री देवीयादेवी मण्डललाई ठक्कर दिँदा उनी गम्भीर घाइते भएकी थिइन् । 

घाइते मण्डललाई स्थानीय जनकल्याण मेडिकल रामगोपालपुरमा लगी प्राथमिक उपचार गराई थप उपचारका लागि जनकपुर अञ्चल अस्पताल लैजाने क्रममा बाटोमा मृत्यू भएको प्रहरी उपरीक्षक जनक भट्टराईले बताउनुभयो । 

घटनापश्चात् ज६प ३७०४ नंंको मोटरसाइकल र चालकलाई पक्राउ गरी जिप्रका महोत्तरीको हिरासतमा राखी घटना सम्बन्धमा अनुसन्धान सुरु गरिएको छ । यता मृतक महिलाको शव परीक्षणका लागि जिल्ला अस्पताल जलेश्वरमा पठाइएको जिप्रका महोत्तरीले जनाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग बाढी प्रभावित बालबालिका अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह के यो देशमा सरकारभन्दा ठुलो माफिया नै हो त ? : आशिका तामाङ असोज १५ सम्म संसदको कार्यतालिका परिमार्जनसहित स्वीकृत भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,३८५ पुग्यो, ५,१३० अझै सम्पर्कविहीन प्रधानमन्त्री शाहसँग शीर्ष उद्योगीको छलफल सरकारले उद्योग चलाउने होइन, निजी क्षेत्रलाई जिम्मा दिने हो : अर्थमन्त्री वाग्ले अहिलेको प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन : गगनकुमार थापा एमाले पुनर्गठन कार्यदल बैठक बस्दै कांग्रेस महाधिवेशन तोकिएकै मितिमा हुन्छ, एक घण्टा पनि सर्दैन : गगन थापा प्रधानमन्त्री शाह र न्युजील्याण्डका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता सुनचाँदीको मुल्य घट्यो राष्ट्रपतिसमक्ष लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेस