साइकल चढेर नेपाल छिर्दै गरेका भारतीय नागरिक पेस्तोल सहित पक्राउ
भदौ १२, वीरगञ्ज (रासस) | हतियारसहित प्रहरीले आज एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउपर्नेमा भारत पूर्वी चम्पारण जिल्ला मोतिहारीका रोशनकुमार कौरी रहेको छ । भारतबाट साइकल चढी नेपालतर्फ...