वीरगञ्जका मेयरले दिए पार्टीबाट राजीनामा
भदौ २९, वीरगञ्ज । बिरगंज महानगरपालिका मेयर विजय सरावगीले संघीय समाजवादी फोरमबाट राजीनामा दिएका छन् । उनले महानगरको काममा अनावश्यक दबाव दिएको भन्दै पार्टीबाटै राजिनामा दिएका हुन् । व्यापारिक पृष्ठभूमिका सरावगी...