मेला भर्न आएका बोलबम यात्रुलाई ट्रकले ठक्कर दिँदा मृत्यु
साउन १६, महोत्तरी । महोत्तरीको टुटेश्वरनाथ महादेवमा सोमबारे मेला भर्न आएका सर्लाहीका एक बोलबम यात्रुको ट्रकको ठक्करबाट ज्यान गएको छ ।
सर्लाहीको सकरोल-२ बस्ने १७ वर्षका सचिन ठाकुरको ज्यान गएको जिल्ला...