पुस १, रौतहट । रौतहटलाई पूर्ण सरसफाई अभियानलाई सफल पार्नको लागी ५ दिने प्रशिक्षक प्रशिक्षण तालीम शुरु भएको छ । 

रौतहट सदरमुकाम गौरमा जिल्ला स्तरीय सरसफाई स्व"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस १, रौतहट । रौतहटलाई पूर्ण सरसफाई अभियानलाई सफल पार्नको लागी ५ दिने प्रशिक्षक प्रशिक्षण तालीम शुरु भएको छ । 

रौतहट सदरमुकाम गौरमा जिल्ला स्तरीय सरसफाई स्व"/>

2026-09-12 04:11 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रौतहट - RTH

सरसफाई सम्बन्धी ५ दिने प्रशिक्षक प्रशिक्षण तालीम शूरु

पुस १, रौतहट । रौतहटलाई पूर्ण सरसफाई अभियानलाई सफल पार्नको लागी ५ दिने प्रशिक्षक प्रशिक्षण तालीम शुरु भएको छ । 

रौतहट सदरमुकाम गौरमा जिल्ला स्तरीय सरसफाई स्वक्षता समन्वय समिति रौतहटको आयोजन ग्रामिण विकास केन्द्र नेपालको सहकार्यमा युएनहेविटेटको सहयोगमा ५ दिने प्रशिक्षक प्रशिक्षण तालीम शुरु भएको हो । तालीममा ५ गाउँका करिव २५ जनाको सहभागीतामा उक्त तालीम सुरु भएको आयोजकले जनाएको छ ।  

कार्यक्रमको उदघाटण सत्र जिल्ला स्तरीय सरसफाई स्वक्षता समन्वय समिति रौतहटका अध्यक्ष एवं स्थानिय विकास अधिकार उमेश वस्नेतको अध्यक्षता तथा जिल्ला प्रशासन कार्यालय रौतहट प्रमुख जिल्ला अधिकार  नरहरी वरालको प्रमुख अतिथ्यमा सम्पन्न भएको थियो । सम्पन्न कार्यक्रमममा विशिष्ट अतिथि जिल्ला सरसफाई डिभिजन कार्यालय रौतहट प्रमुख अनिल केशरी, युएनहेविटेटका दिपेन्द्र ठाकुर, आरडिसी नेपालका अध्यक्ष पारस हुसैन, कार्यक्रम संयोजक जफिर अख्तर, विजय, साह, अजहर आलम लगायतका व्यक्तिहरुको उपथितीमा भएको र कार्यक्रमको संचालन बालकृष्ण झाले गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग बाढी प्रभावित बालबालिका अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह के यो देशमा सरकारभन्दा ठुलो माफिया नै हो त ? : आशिका तामाङ असोज १५ सम्म संसदको कार्यतालिका परिमार्जनसहित स्वीकृत भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,३८५ पुग्यो, ५,१३० अझै सम्पर्कविहीन प्रधानमन्त्री शाहसँग शीर्ष उद्योगीको छलफल सरकारले उद्योग चलाउने होइन, निजी क्षेत्रलाई जिम्मा दिने हो : अर्थमन्त्री वाग्ले अहिलेको प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन : गगनकुमार थापा एमाले पुनर्गठन कार्यदल बैठक बस्दै कांग्रेस महाधिवेशन तोकिएकै मितिमा हुन्छ, एक घण्टा पनि सर्दैन : गगन थापा प्रधानमन्त्री शाह र न्युजील्याण्डका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता सुनचाँदीको मुल्य घट्यो राष्ट्रपतिसमक्ष लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेस