सिरहामा सामुदायीक वनका अध्यक्ष लाखौं मूल्यको अवैध काठसहित पक्राउ
चैत्र २८, सिरहा | सामुदायीक वनको अध्यक्षलाई अवैध काठसहित प्रहरीले नियन्त्रणमा लिएको छ । सिरहाको मिर्चैया नगरपालिका-७ हरियोडाँडा सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष ठिकाराम पोखरेल लाखौं मूल्यको अवैध काठसहित पक्राउ...