जेठ २८, सप्तरी | पूर्वजनसंख्या तथा वातावरण मन्त्री मिथिला चौधरीको निधन भएकाे छ । चाैधरीकाे शुक्रबार राति ५७ वर्षको उमेरमा निधन भएको हाे । क्यान्सरबाट पीडित चौधरीको भारतको दिल्लीस्थित एम्स...