सर्लाहीमा पोखरीमा डुबेर एकको मृत्यु, लागुऔषधसहित तीन पक्राउ
भदौ १६, सर्लाही | चक्रघटा गाउँपालिका–७ औरहीस्थित पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ । मानसिक असन्तुलन भएका स्थानीय रामकिशोर रायको नौ वर्षीय छोरा विशालको डुबेर मृत्यु भएको प्रहरीले जनाएको...