Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

प्रहरी कार्यालयमै पुगेर घुस दिने पक्राउ

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p>साउन २९, काठमाडौं | प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोजेको अभियोगमा बारा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्साको वीरगन्ज महानगरपालिका वडा नम्बर २२ का ३५ वर्षीय उपेन्द्र प्रसाद यादव रहेका छन् ।&nbsp;<br></p><p>बाराको जीतपुर सीमरा उपमहानगरपालिका ७ स्थित ईलाका प्रहरी कार्यालय गई उनले अवैध रुपमा भारतबाट कुखुरा ल्याउने प्रयोजनका लागि १० हजार घुस दिन खोजेपछि पक्राउ गरिएको हो ।&nbsp;</p><p>यादवले प्रहरीलाई दिन खोजेको&nbsp; १० हजार घुस सहित नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको&nbsp; जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।</p>