महोत्तरीका ६ पालिकाले स्थानीय सरकार पाए
जेठ ६, महोत्तरी | प्रारम्भिक मतगणनाको मतपरिणामअनुसार महोत्तरीका १० पालिकाले स्थानीय सरकार पाएका छन् ।जिल्लाको बर्दिबास नगरपालिका, एकडारा गाउँपालिका, मटीहानी नगरपालिका, मनरासिस्वा नगरपालिका, महोत्तरी गाउँपालिका , रामगोपालपुर नगरपालिका, सोनामा गाउँपालिका,...