वीरगञ्ज महानगरमा एमालेका सरावगीभन्दा राजपाका राजेशमान ४५०९ मतले अगाडि
जेठ ३, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाको मेयरमा राष्ट्रिय जनता पार्टी (राजपा) का राजेशमान सिंहले फराकिलो अग्रतालाई कायमै राखेका छन् । नेकपा एमालेका विजयकुमार सरावगी भन्दा सिंहले ४ हजार ५०९ मत बढी...