कमल रावल | चैत २४, अछाम | बारा, पर्सा र अछामका हावाहुरि तथा असिना पिडितलाई अछाममा राहत संकलन सुरु गरिएको छ । पहाडमा चिसो भए तराईले सेक्नुपर्छ, तराईमा बाढि आए पहाडले...