असार २९, बर्दिवास । पाँच दिन लामो अविरल वर्षा आज मध्यान्हपछि महोत्तरीमा थामिएको छ । गत बुधबारयता आज मध्यान्हपछि मात्र घाम देखिएको हो ।
आकास उघ्रेर घाम देखिए पनि महोत्तरीवासी डुवानबाट...