महोत्तरीमा वन माहुरीले टोक्दा ४ जना सिकिस्त, एकको अवस्था गम्भीर
पुस २०, गौशाला | महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका–८ बजराहीमा वन माहुरीले टोक्दा एक महिलासहित चारजना गम्भीर बिरामी भएका छन् ।
वन माहुरीले टोक्दा बजराहीका ४५ वर्षीया शलतियादेवी साह, ४० वर्षीय मोहन...