प्रेम प्रस्ताव अस्वीकार गरेको भन्दै किशोरीमाथि अन्धाधुन्द छुरा प्रहार
पुस ९, वीरगञ्ज । पर्साको पर्सागढी नगरपालिकामा छुरा प्रहारबाट एक किशोरी गम्भीर घाइते भएकी छन् ।
पर्सागढी नगरपालिका-१ मनवा बस्ने १८ वर्षीय सकुन्तला चौधरीलाई सोही नगरपालिका-२ को भटनीका १८ वर्षीय जयकिशोर...