महोत्तरीमा धारिलो हतियार प्रहार गरी एक युवाको हत्या
फागुन ५, महोत्तरी । महोत्तरीको मटिहानीमा युवाको हत्या गरी फालिएको अवस्थामा शव भेटिएको छ ।
मटहानी नगरपालिका-७, पानी ट्याङ्की नजिकै ३० वर्षीय रमेश ठाकुरको धारिलो हतियार प्रयोग गरी हत्या भएको अवस्थामा...