प्रेस मञ्चद्वारा पत्रकार महासंघको कार्यालय अगाडी धर्ना
बैशाख ३,पर्सा । सप्तरीका पत्रकारहरुले काठमाडौं केन्द्रिय कार्यालयमा जारी राखेको अनसन प्रति ऐक्यबद्धता जनाउँदै प्रेस मञ्च नेपाल पर्सा शाखालेले पत्रकार महासंघ पर्साको कार्यालयमा आइतबार एक घन्टा धर्ना दिएका छन।
प्रेस मञ्च...