भदौ १५, राजविराज । सप्तरीको त्रिकोल–९ मा मङ्गलबार साँझ सार्वजनिक पोखरीमा डुबेर एक बालिकाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सोही ठाउँकी राजकुमार मण्डलकी १३ वर्षीया छोरी सन्तोषी मण्डल...