जेठ १८, सप्तरी | राजविराज नगरपालिकाका प्रमुख भीमराज यादवले जनताका गुनासा आउने बित्तिकै समाधान गर्न थालेका छन् ।
प्रमुख पदको शपथ र पदभार ग्रहण कार्यक्रममा उनले नगर क्षेत्रभित्र कतै केही समस्या...