सप्तरीको छिन्नमस्ता गाउँपालिका अध्यक्ष चाैधरी सप्तरीकै कान्छो पालिका प्रमुख
जेठ ८, सप्तरी | सप्तरीको छिन्नमस्ता गाउँपालिकाको अध्यक्ष पदमा लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)का विद्यान्नद चौधरी र उपाध्यक्षमा माओवादी केन्द्रकी राजुदेवी यादव विजयी भएका छन्।२६ वर्षीय चौधरी ११ सय २९...