भदौ २९, राजविराज । सप्तरीको कन्चनपुर नगरपालिका– २ स्थित बरमझियाको पुलबाट खसेर आज एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँका बौना सरदारको डेढ वर्षीय छोरा करण सरदार रहेको...