डाक्टरका कुरा : गर्भवतीले के खाने, के नखाने ?

-डा. निलिमा अमात्य ,स्त्रीरोग विशेषज्ञ
गर्भवती अवस्थामा बच्चालाई स्वस्थ राख्न कार्बोहाइड्रेट, प्रोटिन, भिटामिनको आवश्यकता पर्छ । आममहिलालाई सामान्य समयभन्दा गर्भवती अवस्थामा बढी क्यालोरीको आवश्यकता पर्छ । जानिराखौँ गर्भवती...