सर्लाहीमा मन्त्री श्रेष्ठको घर नजिकै बम विस्फोट
मङ्सिर ९, काठमाडौं | सर्लाहीको रानीगञ्जमा रहेको पशुपन्छी विकास मन्त्री शम्भुलाल श्रेष्ठको घर नजिकै बम विस्फोट भएको छ । मन्त्री श्रेष्ठको घर नजिकै विस्फोट भएको जिल्ला प्रहरी कार्यलय सर्लाहीले जनाएको हो...