सर्लाहीमा विषाक्त मदिरा सेवनबाट एकै गाउँमा आठ जनाको मृत्यु
असार २, सर्लाही (रासस) । विषाक्त घरेलु मदिरा सेवनबाट सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–५ पडरियामा आठ जनाको मृत्यु भएको छ । नेपाल–भारत सीमावर्ती क्षेत्रमा पर्ने पडरिया गाउँमा विगत चार दिनयता तीन भारतीय नागरिकसहित...